विकसित
Romanized: vikasit, wikasita, wikasit, vikashita
फक्रेको; फुलेको; प्रफुल्ल । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
फक्रेको; फुलेको; प्रफुल्ल ।
२.
खुसी भएको; प्रसन्न।
३.
वृद्धि भएको; हल्केको।