विकसन
Romanized: vikasan, wikasana, wikasan, vikashana
फूलको कोपिला अवस्थाबाट फक्रेको अवस्थामा पुग्ने काम; प्रफुल्लता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
फूलको कोपिला अवस्थाबाट फक्रेको अवस्थामा पुग्ने काम; प्रफुल्लता।
२.
अगाडि बढ्ने काम; उन्नति।