विकम्पन
Romanized: vikampan, wikampana, wikampan, bikampana
थुरथुर काँप्ने काम; कँपाइ; प्रकम्पन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
थुरथुर काँप्ने काम; कँपाइ; प्रकम्पन।
२.
हल्लने स्थिति; चलायमान रूप।