ईषद्विवृत
Romanized: ishadvivrita, ishadvivrit, ishadviwrita, ishadwivrita
आभ्यन्तर प्रयत्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
आभ्यन्तर प्रयत्न।
२.
जिब्रो तालुको एकदमै नजिक नगएर मुखविवर केही खुलेको।