ईषद्हास्य

Romanized: ishadhaasya, ishadhaasy, ishadhasya, isadhaasya

मुसुक्क हाँसो; थोरै मुस्कुराहट; मन्द मुस्कान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
मुसुक्क हाँसो; थोरै मुस्कुराहट; मन्द मुस्कान।

सम्बन्धित शब्दहरू