हास्य

Romanized: haasya, haasy, hasy, haashya

हाँस्न लायक; प्रहसनयोग्य । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
हाँस्न लायक; प्रहसनयोग्य ।
२.
हँस्सी गर्न सुहाउँदो; उपहासयोग्य।
३.
(नाम) साहित्यका नौ रसमध्ये एक रस; हास्यरस।

सम्बन्धित शब्दहरू