हास्यपूर्ण
Romanized: haasyapurna, haasyapurn, hasyapurn, haashyapurna
उपहासले भरिएको; हँस्सीले परिपूर्ण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
उपहासले भरिएको; हँस्सीले परिपूर्ण।
२.
हाँसो उठ्ने प्रसङ्गले भरिएको; हँसाउने।