हास्यरस
Romanized: haasyarasa, haasyaras, hasyaras, haashyarasa
साहित्यमा विकृत आकार, वेशभूषा, चेष्टा आदिबाट पैदा हुने, 'हास' स्थायी भाव भएको एक रस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
साहित्यमा विकृत आकार, वेशभूषा, चेष्टा आदिबाट पैदा हुने, 'हास' स्थायी भाव भएको एक रस।