ईषत्

Romanized: ishat, eeshat, eesat, iisat

केही; अलिकति; थोरै; कम; ईषद्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
केही; अलिकति; थोरै; कम; ईषद्।

सम्बन्धित शब्दहरू