विराम

Romanized: viraama, viraam, wiraama, viram

रोकिने वा थामिने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
रोकिने वा थामिने काम।
२.
थकाइ मार्ने वा सुस्ताउने काम; विश्राम।
३.
समाप्ति; अन्त।
४.
वाक्य, वाक्यांश आदिको अन्तमा अडान लिने ठाउँ वा त्यस्तो चिह्न।
५.
छन्दको बिचबिचमा केही क्षण रोकिने ठाउँ; यति।

सम्बन्धित शब्दहरू