विरामसन्धि
Romanized: viraamasandhi, wiraamasandhi, wiramasandhi, viraamashandhi
विशेष परिस्थितिमा दुवै पक्षको स्वीकृतिबाट केही अवधिका लागि लडाइँ बन्द गर्ने सम्झौता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
विशेष परिस्थितिमा दुवै पक्षको स्वीकृतिबाट केही अवधिका लागि लडाइँ बन्द गर्ने सम्झौता।