पदविराम
Romanized: padaviraama, padaviraam, padawiraama, padaviram
ना. [सं.] गद्य वा पद्यसम्बन्धी वाक्य स्पष्ट गराउन खास- खास ठाउँमा हुने विराम वा यति सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] गद्य वा पद्यसम्बन्धी वाक्य स्पष्ट गराउन खास- खास ठाउँमा हुने विराम वा यति