अविरत
Romanized: avirat, awirata, awirat, abirata
निरन्तर; लगातार; निरवच्छिन्न रूपले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [अ+विरत]
१.
निरन्तर; लगातार; निरवच्छिन्न रूपले।
२.
क्रम नरोकिएको; अविराम।
३.
नहटेको; निवृत्त नभएको।
४.
निरन्तरको; लगातारको; अनवरत; विश्रामहीन।