अविरल
Romanized: aviral, awirala, awiral, abirala
मिलेको; नछुट्टिएको; घना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
मिलेको; नछुट्टिएको; घना।
२.
(क्रियाविशेषण)
लगातार; निरन्तर।