अविरति
Romanized: awirati, abirati, avirati
विश्राम वा तृप्त नभएको स्थिति; अनिवृत्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
विश्राम वा तृप्त नभएको स्थिति; अनिवृत्ति।
२.
विषयासक्ति; लग्गुपना।