विरति
Romanized: wirati, birati, virati
विरत हुने भाव वा अवस्था; विरक्ति; उदासीनता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
विरत हुने भाव वा अवस्था; विरक्ति; उदासीनता।