निरति
Romanized: nirati
निकै बेर निरत हुने गुण वा अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
निकै बेर निरत हुने गुण वा अवस्था।
२.
प्रेम; आसक्ति; अनुराग।