अरति
Romanized: arati
राग वा प्रेम नभएको स्थिति; विरक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
राग वा प्रेम नभएको स्थिति; विरक्ति।
२.
असन्तोष।