अरत्नि

Romanized: aratni

अङ्गुल वा मात्राको चौबिस गुना; करपादको चार गुना; मुष्टिको छ गुना र तुणीको तीन गुना बराबरको नापो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
अङ्गुल वा मात्राको चौबिस गुना; करपादको चार गुना; मुष्टिको छ गुना र तुणीको तीन गुना बराबरको नापो।

सम्बन्धित शब्दहरू