रत्नि
Romanized: ratni
वास्तु तथा मूर्तिकलामा एक्काइस अमल बराबरको नापो बुझाउन प्रयोग हुने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
वास्तु तथा मूर्तिकलामा एक्काइस अमल बराबरको नापो बुझाउन प्रयोग हुने शब्द।