रत्न

Romanized: ratn, ratna

गहना, आभूषण, श्रीपेचजस्ता अलङ्कारमा जडिने बहुमूल्य पत्थर; हीरा, पन्ना, माणिक, आदिको पत्थर; मोती, माणिक्य,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
गहना, आभूषण, श्रीपेचजस्ता अलङ्कारमा जडिने बहुमूल्य पत्थर; हीरा, पन्ना, माणिक, आदिको पत्थर; मोती, माणिक्य, वैदूर्य, गोमेद, हीरा, मुगा, पद्मराग, पन्ना र नीलमणिसमेतका प्रसिद्ध नवरत्न; जवाहिरात।
२.
(विशेषण) सर्वोत्तम; सर्वश्रेष्ठ; उत्कृष्ट ।

सम्बन्धित शब्दहरू