रत्नत्रय

Romanized: ratnatray, ratnatraya

जैन धर्मअनुसार सम्यक् दर्शन, सम्यक् ज्ञान, सम्यक चरित्रको समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
जैन धर्मअनुसार सम्यक् दर्शन, सम्यक् ज्ञान, सम्यक चरित्रको समूह।
२.
बौद्ध धर्मअनुसार तीन रत्न (बुद्ध, धर्म, सङ्घ)।

सम्बन्धित शब्दहरू