रत्नगन्धी
Romanized: ratnagandhee, ratnagandhii, ratnagandhi
शिरीषका जस्ता ससाना पात हुने, रहरलाग्दा राता रङका फूल लाग्ने, कोसाका भित्र फल फल्ने एक वृक्षविशेष; पात र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
शिरीषका जस्ता ससाना पात हुने, रहरलाग्दा राता रङका फूल लाग्ने, कोसाका भित्र फल फल्ने एक वृक्षविशेष; पात र बोक्राबाट पेटको रोग र फूलबाट दम, ब्रोङ्काइटिस र औलो ज्वराको आयुर्वेदिक औषधी बन्ने सोही वृक्ष; कृष्णाचुर।