कटाग्नि

Romanized: kataagni, katagni

बलुन्जेल ह्वारह्वार बल्ने र सकिनासाथ तातो भावसमेत हराउने घाँस; परालको आगो; झारपातको आगो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
बलुन्जेल ह्वारह्वार बल्ने र सकिनासाथ तातो भावसमेत हराउने घाँस; परालको आगो; झारपातको आगो।

सम्बन्धित शब्दहरू