करीषाग्नि
Romanized: karishaagni, karishagni, karisaagni, kareeshaagni
गोबर वा गुइँठाको आगो; बढी तापमान हुने कडा आगो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
गोबर वा गुइँठाको आगो; बढी तापमान हुने कडा आगो।