जठराग्नि
Romanized: jatharaagni, jatharagni
खाएको वस्तु पचाउने पेटभित्रको ताप; पाचनशक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
खाएको वस्तु पचाउने पेटभित्रको ताप; पाचनशक्ति।
२.
भोजन आदि पचाउने पाकस्थलीमा भएको रस।