निरग्नि
Romanized: niragni
वैदिक धर्मअनुसार अग्निहोत्र नगर्ने; अग्निहोत्र यज्ञ गर्न छाडेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
वैदिक धर्मअनुसार अग्निहोत्र नगर्ने; अग्निहोत्र यज्ञ गर्न छाडेको।
२.
अवैदिक; वेदविरोधी।