दावाग्नि
Romanized: daavaagni, daavagni, davaagni, daawaagni
वनमा लागेको आगो, डढेलो; दावानल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
वनमा लागेको आगो, डढेलो; दावानल।