त्यक्ताग्नि
Romanized: tyaktaagni, tyaktagni
अग्निहोत्र गर्न छाडिदिने ब्राह्मण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
अग्निहोत्र गर्न छाडिदिने ब्राह्मण।
२.
(विशेषण)
आगोमा पकाएको नखाने।