त्यक्त
Romanized: tyakt, tyakta
त्यागिएको; छोडिएको; परित्यक्त; उत्सृष्ट। स्त्री. त्यक्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
त्यागिएको; छोडिएको; परित्यक्त; उत्सृष्ट। स्त्री. त्यक्ता।