सम्यक्

Romanized: shamyak, samyak

सुहाउँदो बुकिँदो; मुनासिब; ठिक; उचित; उपयुक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सुहाउँदो बुकिँदो; मुनासिब; ठिक; उचित; उपयुक्त।
२.
सबै; सम्पूर्ण; सारा; समस्त ।
३.
(क्रियाविशेषण) मिलाएर; राम्ररी।
३.
(नाम) महायानी बौद्धधर्मानुसार हरेक बाह्र, पाँच वा तीन वर्षमा समर्थ व्यक्तिले काठमाडौँमा मनाउने, राजालाई समेत उपस्थित गराई बुद्धको र राजाको पनि पूजा गरी त्यसपछि भोजसमेत गराई सम्पन्न गरिने एक प्रकारको धार्मिक उत्सव।

सम्बन्धित शब्दहरू