सम्
Romanized: sham, sam
शब्दका अगाडि जोडिएर उत्कृष्टता, निरन्तरता, पूर्णता, समानता, सामीप्य आदिको अर्थ बोध गराउने, पञ्चम वर्ण रहने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
उपसर्ग [संस्कृत]
1
शब्दका अगाडि जोडिएर उत्कृष्टता, निरन्तरता, पूर्णता, समानता, सामीप्य आदिको अर्थ बोध गराउने, पञ्चम वर्ण रहने वा शिरबिन्दु पनि हुने शब्द। (जस्तो- सम्पूर्ण, सम्मान, सम्मोहन, संयत, संरक्षण, संसार इ.)।