दावा

Romanized: daavaa, daava, davaa, daawaa

दावा (daavaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

दावा(१)

(नाम [संस्कृत दाव])
1.
खान नपाएर वा रोगले सुकेर पेट दाप्सिने अवस्था।

दावा(२)

(नाम [अरबी])
1.
कुनै वस्तुमाथि आफ्नो अधिकार छ भनी गरिने जिक्री; दाबी; जिकिर।

सम्बन्धित शब्दहरू