दावादार
Romanized: daavaadaara, daavaadaar, daavaadara, daavadaara
कुनै वस्तुमाथि आफ्नो हक छ भनी प्रमाणपूर्वक दाबी गर्ने; दाबीवाल; दावेदार; हकदार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अरबी दावा+फा. दार]
1
कुनै वस्तुमाथि आफ्नो हक छ भनी प्रमाणपूर्वक दाबी गर्ने; दाबीवाल; दावेदार; हकदार।