हावादार

Romanized: haavaadaara, haavaadaar, haavaadara, haavadaara

ठाउँ ठाउँमा धेरै छिद्र पारी हलुको चालले बनाइएको (औँठी, तिलहरी आदि गहना)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
ठाउँ ठाउँमा धेरै छिद्र पारी हलुको चालले बनाइएको (औँठी, तिलहरी आदि गहना)।
२.
प्रमाण नभएको; उडन्ता (खबर, कुरा)।
३.
हावा आवतजावत गर्ने झ्यालढोका वा प्वाल प्रशस्त भएको; हावा खुला भएको; सबैतिर खुला।

सम्बन्धित शब्दहरू