हावाथुरी

Romanized: haavaathuri, haavathuri, havaathuri, haawaathuri

काम गरिरहँदा पनि सफल नभएको अवस्था; निराश; हरेस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अस.]

1
काम गरिरहँदा पनि सफल नभएको अवस्था; निराश; हरेस।

सम्बन्धित शब्दहरू