महावाक्य
Romanized: mahaavaakya, mahaavaaky, mahaavakya, mahavaakya
गुह्य अर्थ वा महत्त्वपूर्ण अर्थ खुलाउने वाक्य; उपनिषत्का 'अहं ब्रह्मास्मि', 'तत्त्वमसि' आदि र यस्तै महान्… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
गुह्य अर्थ वा महत्त्वपूर्ण अर्थ खुलाउने वाक्य; उपनिषत्का 'अहं ब्रह्मास्मि', 'तत्त्वमसि' आदि र यस्तै महान् वाक्य।
२.
लामालामा वाक्य।
३.
कुनै महत्त्वपूर्ण वाक्य वा मन्त्र।