पशुवाक्य
Romanized: pashuvaakya, pashuvaaky, pashuvakya, pashuwaakya
मनको कुरो; व्यक्त नगरिएको कुरो । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
मनको कुरो; व्यक्त नगरिएको कुरो ।
२.
दन्त्यकथाका अनुसार पशुपक्षीहरूको वाणी वा बोली।