मर्मवाक्य
Romanized: marmavaakya, marmavaaky, marmawaakya, marmavaky
हृदयमा आघात पर्ने कुरो; मनमा चोट पुग्ने वचन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
हृदयमा आघात पर्ने कुरो; मनमा चोट पुग्ने वचन।