गुरुवाक्य

Romanized: guruvaakya, guruvaaky, guruwaakya, guruvaky

गुरुले भनेको वचन; महत्त्वपूर्ण र अर्थपूर्ण कुरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
गुरुले भनेको वचन; महत्त्वपूर्ण र अर्थपूर्ण कुरा।

सम्बन्धित शब्दहरू