गुरुवर
Romanized: guruvar, guruwara, guruwar, gurubara
गुरुमध्येका श्रेष्ठ; गुरु समाजमा सर्वमान्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
गुरुमध्येका श्रेष्ठ; गुरु समाजमा सर्वमान्य।
२.
वरेण्य गुरु।