कथुरी
Romanized: kathuree, kathurii, kathuri
मुखमा दाह्रा हुने फुस्रो रङको ससानो गाँठीको कस्तूरी पोथी मृग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
मुखमा दाह्रा हुने फुस्रो रङको ससानो गाँठीको कस्तूरी पोथी मृग।