कथुर्याउनु
Romanized: kathuryaaunu, kathuryaunu
कसैलाई अक्करमा पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत कथ्+उर्+याउ+नु]
१.
कसैलाई अक्करमा पार्नु।
२.
यताउताका कुरा ल्याई ठिक्क पार्नु; कुरा कथ्नु; कुरा बनाउनु।