कथुरे
Romanized: kathure
कथुरो अर्थात् कस्तूरी मृगको झै रङ भएको (गोरु, बाछो आदि)। स्त्री. कथुरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [कथुरो+ए]
1
कथुरो अर्थात् कस्तूरी मृगको झै रङ भएको (गोरु, बाछो आदि)। स्त्री. कथुरी।