कथुरो
Romanized: kathuro
मुखमा दाह्रा हुने फुस्रो रङको ससानो गाँठीको कस्तूरी मृग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत कस्तूरिक/कस्तूर]
1
मुखमा दाह्रा हुने फुस्रो रङको ससानो गाँठीको कस्तूरी मृग।