थुरी

Romanized: thuree, thurii, thuri

कपडा बुन्ने तानमा कोका मिलाइएको धागाको बिचबिचबाट छिराइने, धागो राखिएको अगाडिपछाडि चुच्चो परेको एक साधन; सटल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कपडा बुन्ने तानमा कोका मिलाइएको धागाको बिचबिचबाट छिराइने, धागो राखिएको अगाडिपछाडि चुच्चो परेको एक साधन; सटल।
२.
लुगा सिउने कलमा सिउनी वा टाँका राख्न धागो बेरी प्रयोग गरिने गोलाकार एक साधन; बबिन।

सम्बन्धित शब्दहरू