थुर
Romanized: thur, thura
रुखका सुकेका हाँगाबिँगा; झक्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत थुड]
१.
रुखका सुकेका हाँगाबिँगा; झक्रो।
२.
बत्तीमा टाँसिएको सिट्ठी।