थुर्पी
Romanized: thurpee, thurpii, thurpi
कुँडेमा टाँसिएको कुराउनी कोर्ने सानो पन्युजस्तो साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
कुँडेमा टाँसिएको कुराउनी कोर्ने सानो पन्युजस्तो साधन।
२.
थुर्मी।
३.
सानो खुर्पा; खुर्पी। हे.