दर्पी
Romanized: darpee, darpii, darpi
दर्पले भरिएको; अहङ्कारी; सेखीवाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
दर्पले भरिएको; अहङ्कारी; सेखीवाल।