दर्प

Romanized: darp, darpa

बल, बुद्धि, विद्या, धन आदिले मान्छेका मनमा उत्पन्न हुने मैमत्तभाव; घमन्ड; अभिमान; फुइँफाइँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
बल, बुद्धि, विद्या, धन आदिले मान्छेका मनमा उत्पन्न हुने मैमत्तभाव; घमन्ड; अभिमान; फुइँफाइँ।
२.
अह‌ङ्कारपूर्ण क्रोध; रिस ।
३.
उद्दण्डता; उच्छृङ्खलता।

सम्बन्धित शब्दहरू